राजनीति « Khabarhub

प्रचण्डसहितका प्रतिपक्षीले राष्ट्रपतिलाई लगाए सरकारविरुद्ध पोल

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलसँग नेकपा माओवादी केन्द्रसहित संसद्‍का प्रतिपक्षी दलका नेताहरूले बुधबार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रतिपक्षी दलका नेताहरूले भेट पौडेलसँग संवाद गरेका हुन्। प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारका कमीकमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिएका…