Live on
Your Voice, Your Power
काठमाडौं– बङ्गलादेशमा पछिल्लो समय अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विषय संसदमा उठेको छ । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले मंगलबार संसदमा अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीहरुमाथि भएको आक्रमणको विषय उठाएका हुन् । मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘अल्पसंख्यक हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुमाथि भएको क्रुर र पाशविक आक्रमणको निन्दा गर्दै सरकार…