राजनीति « Khabarhub

राजावादीबारे प्रचण्डले भने- निरंकुशताको वकालत गर्ने आन्दोलन होइन, अपराध हो

विराटनगर- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता ल्याउने उद्देश्यले गरिने कुनै पनि क्रियाकलाप आन्दोलन हु्न नसक्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले निरंकुशता मागेर गरिने आन्दोलनलाई अपराधको संज्ञा दिए । विराटनगरमा आइतबार आयोजित हाम्रोमत दैनिकको २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै दाहालले राजनीतिक दलहरूमा देखा परेको रोगको भने उपचार गरिनुपर्ने बताएका छन् ।…