राजनीति « Khabarhub

विराटनगर महानगरमा पनि एमाले संस्थापनलाई धक्का, ढकाल पक्षका गिरीसहित प्यानलै विजयी

विराटनगर- प्रमुख सत्तारुढ नेकपा एमाले विराटनगर महानगरपालिका कमिटीको निर्वाचनमा पनि संस्थापन पक्षले धक्का व्यहोरेको छ । एमाले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा भएको दोस्रो अधिवेशनको बिहीबार राति आएको परिणामले मोरङ जिल्ला कमिटीमा जस्तै महानगरमा पनि संस्थापनले धक्का व्यहोरेको हो । दोस्रो अधिवेशनबाट महानगर अध्यक्षमा बलराम गिरी ‘नवीन’ले बाजी मारेका छन् । एमाले संस्थापनसहित विवादित नेता परशुराम…