राजनीति « Khabarhub

अध्यादेश यथाशक्य चाँडो संसद्‍बाट पारित हुन्छ : महासचिव पोखरेल

काठमाडौ- प्रमुख सत्तारुढ नेकपा (एमाले) ले सरकारले गत पुस १४, २९ र माघ २ गते ल्याएका ६ वटा अध्यादेश यथाशक्य चाँडो संसद्बबाट पारित गर्ने निर्णय लिएको छ । आइतबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव शंकर पोख्रेलले यस्तो बताएका हुन् । अध्यादेश पारित गर्नु सरकारको कर्तव्य हुने भएकोले उक्त प्रयासलाई…