Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले सत्ता पक्षीय दलहरूले बाटोमै कुरा फेरेको आरोप लगाएका छन् । बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय छानबिन समिति बनाउन तयार भइसकेको अवस्थामा दिउँसो भएपछि कुरा फेरेको कांग्रेस नेताहरूले बताएका छन् । सहकारी ठगी प्रकरण छानबिनका लागि कांग्रेस नेताहरूले लिखित सहमति समेत खेजेका छन् । त्यसपछि मात्रै संसद्को अवरोध…