Live on
Your Voice, Your Power
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार मंगलबार राति १२ बजेबाट उनले दुवै सदन अन्त्य गरेका हुन् । सोमबार मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति पौडेलसमक्ष सिफरिस गरेको थियो । यसअघि माघ ७ मा मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो…