राजनीति « Khabarhub

माओवादीमा पारदर्शी जीवनशैली र उच्च नैतिकता भएका नेताको खोजी

काठमाडौं- नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा नेताहरूको जीवनशैलीलाई लिएर बहस भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार भएको छलफलका क्रममा नेताहरूले नेतृत्वमा स्पष्ट विचार र राजनीतिक दृष्टिकोण खोजेका उपाध्यक्ष अग्नि सापकोटाले बताए। ‘स्पष्ट विचार र स्पष्ट राजनीतिक दृष्टिकोणको प्रष्टतासहित अगाडि बढ्नुपर्छ भन्ने सबैको भनाइ छ । हाम्रो जीवनशैली खुला…