Live on
Your Voice, Your Power
काठमाडौं- संघीय संसद्का दुवै सदनको अधिवेशन माघ १८ गतेदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा माघ १८ गतेबाट दुवै सदनको अधिवेशन सुरु हुन लागेको हो । अधिवेशनको पहिलो दिनको बैठकमा अधिवेशन आह्वानको पत्रको जानकारी, ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र, अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गरिने सम्भावित कार्यसूची…