Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रत्याशी नेत्र चापागाईंलाई हराउँदै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् । जम्मा ८७३ मत खसेकोमा भट्टराईले ८ सय २ मत ल्याए । पराजित चापागाईँले ७१ मत ल्याएका छन् । मत गणना सकिए पनि अन्तिम मतपरिणाम नआएकाले तलमाथि हुन…