राजनीति « Khabarhub

सम्भावित रणनीति तय गर्न देउवाले पार्टी पदाधिकारीलाई बूढानीलकण्ठ बोलाए

जनता समाजवादी पार्टी विभाजनपछिको राजनीतिक अवस्था र शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनबारे रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बूढानीलकण्ठ बोलाएका छन् । देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसहितको बैठक बोलाएर नयाँ रणनीति तय गर्न लागेका हुन् । निजी निवास बूढानीलकण्ठमा पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बुधबार दिउँसो २ बजेदेखि बस्दै छ…