राजनीति « Khabarhub

अध्यादेशमाथि पूर्वप्रधानन्यायाधीशको प्रश्न : हामीले नयाँ द्वन्द्वलाई त निम्तो दिइरहेका छैनौं ?

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अपवादका रुपमा आउनुपर्ने अध्यादेश नियमितरुपमा आएको भन्दै सरकारले ल्याएका अध्यादेशमाथि सैद्धान्तिक प्रश्न उठाएका छन् । देश यतिबेला संविधान कार्यान्वयनको जोखिमपूर्ण चरणमा रहेको औंल्याउँदै श्रेष्ठले राजनीतिक नेतृत्वमाथि प्रश्न उठाए, ‘हामीले देशमा आशा जगायौं कि निराशा जगायौं ? … कतै हामीले नयाँ किसिमको द्वन्द्वलाई त निम्तो दिइरहेका छैनौं ? जमलस्थित होटल येल्लो प्यागोडामा…