राजनीति « Khabarhub

पोखरेल अध्यक्ष र पाण्डेले महासचिवमा दिए उम्मेदवारी

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनका लागि अध्यक्षमा ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराएका छन्। भृकुटीमण्डपस्थित महाधिवेशनस्थल पुगेर केपी ओलीपछि ईश्वर पोखराले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै एमालेको महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्। भोलिसम्ममा महासचिवको विषयमा प्रदिप ज्ञवाली र शंकर पोखरेलबीच मतभेद भइरहँदा महासचिवका उम्मेदवार पाण्डेले उम्मेदवारी दर्ता गराएका…