Live on
Your Voice, Your Power
काठमाडौं- करिब साढे पाँच महिने विदेश बसाइपछि नेपाल फर्किएको भोलिपल्टै शेरबहादुर देउवा नेतृत्वमा रहेको नेपाली कांग्रेसको एउटा समूहले राष्ट्रिय भेला गरेको छ। भेलामा उपस्थित भएका अधिकांश नेताले गगनकुमार थापालाई पार्टी सभापति स्वीकार गरेनन्। बैठकमा बोलेकामध्ये विजयकुमार गच्छदार मध्यमार्गमा रहेर प्रस्तुत भए। त्यसमा डा. शेखर कोइरालाले पनि मध्यमार्गी बाटो समाते । गच्छदार गगनप्रति थोरै नरम र…