राजनीति « Khabarhub

विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान अवस्थामा नेपाली कम्युनिस्ट आन्दोलनले धक्का खाएकाले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताहरूको योगदानबाट प्रेरणा लिएर आन्दोलनलाई पुनः…