Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सत्तारुढ दलको धारणा माग गरेका हुन् । 'प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले बोल्नु भएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय…