Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर देउवाको नेतृत्वमा आफूहरू अघि बढ्ने बताएका छन्। संस्थापन इतर समूहले शुक्रबार काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले देउवाको नेतृत्वमा १५औँ महाधिवेशन सफल बनाउने दाबी गरे। उनले सानेपामा रहेको पार्टी कार्यालयका नेताहरूलाई लक्षित गर्दै १५औँ महाधिवेशनमा देउवाको नेतृत्वमा गएर आफ्नो…