राजनीति « Khabarhub

भविष्य खोज्दै समाजवादी मोर्चा, प्रचण्डले फ्याँके साझा चुनाव चिह्नको कार्ड

काठमाडौं– गत वर्ष असार ५ गते नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा घोषणा गरेका थिए । सडक, सदन र सरकार तीनै तहबाट आफ्ना मुद्दा उठाउँदै कार्यान्वयन गर्ने रणनीतिसहित सदनका र बाहिरका दलहरू मिलेर समाजवादी मोर्चा बनाएका थिए । मोर्चा बनेको एक वर्ष बित्दा पनि…