Live on
Your Voice, Your Power
काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम र असफलताका कारण प्रतिगामीविरुद्ध जुध्नुपर्ने बेला आएको बताएका छन् । उनले सरकारकै कमजोरीका कारण राजावादीहरू सलबलाएको बताए हुन् । मंगलबार प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेताका रुपमा सम्बोधनका क्रममा उनले गणतन्त्र स्थापना गर्न सहिद भएकाहरूलाई सम्झिँदै अहिलेको अवस्थाको दोष सरकारलाई लगाएका हुन् । उनले भने,…