Live on
Your Voice, Your Power
इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु भएको छ । विगतको चुनावी परिणााम हेर्दा करिब १६ हजार मतदाता रहेको फाकफोकथुममा कांग्रेस र एमाले दुबै दल समानान्तर शक्तिका रुपमा देखिएका थिए । कुल १६ हजार मतदतामध्ये गत स्थानीय चुनावमा फाकफोकथुममा ११ हजार मत खसेको थियो । अहिले पनि यो पालिकामा करिब १० हजारको…