Live on
Your Voice, Your Power
नेकपा एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्कको प्रथम बैठकमा सहभागी नेता-कार्यकर्ताहरूले वर्तमान सत्ता गठबन्धनलाई प्राकृतिक र देशको आवश्यकताले बनेको प्रतिक्रिया दिएका छन् । ललितपुरको गोदाबारीस्थित सनराइज हलमा चलिरहेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकले नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनलाई प्राकृतिक भनेको हो। पार्टी उपाध्यक्ष अषटलक्ष्मी शाक्यले वर्तमान गठन्धनप्रति कोही पनि बेखुसी नभएको बताइन्…