Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग अनौपचारिक कुराकानी गर्न सचेत हुनुपर्ने अवस्था आएको बताएका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अनौपचारिक कुराकानीलाई पुनले एमाले महासचिवको याचना भनेर प्रचारबाजी गरिएको भन्दै आपत्ति जनाएका हुन् । महासचिव पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई टेलिफोन गरी अध्यादेशमा सहयोग मागेको कुरा शनिवार…