राजनीति « Khabarhub

जसपा महाधिवेशन : विभिन्‍न दलका नेता जनकपुर पुग्दै, ओली र प्रचण्ड नजाने

काठमाडौं–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन सोमबारदेखि जनकपुरमा सुरु हुँदै छ । पार्टी विभाजनको घाउ निको नहुँदै सुरु हुन लागेको जसपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा २० हजारलाई सहभागी गराइने पार्टी प्रवक्ता मनिष सुमनले बताए । को को जाँदै अतिथि ? अहिलेसम्म नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय…