राजनीति « Khabarhub

शेखरको आशंका : प्रचण्ड विश्वासको मतमा गए कांग्रेस-एमाले सहमति संकटमा पर्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्ने अवस्था रहेको बताएका छन् । गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा कोइरालाले प्रधानमन्त्री पुष्पकलमद दाहाल प्रचण्डले सदनमा विश्वासको मत लिएर सरकार गठनको प्रक्रिया संविधानको धारा ७६ को उपधारा ३ मा जानसक्ने अवस्था रहेको बताए । यसले दुई दलबीचको…