Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा राष्ट्रका विषय, राष्ट्रका कुरा, समस्या, चुनौती र अभिभारामा केन्द्रित भएर आफ्नो विचार राख्ने बताएका छन् । सोमबार प्रतिनिधि सभालाई महासभामा जान लागेको जानकारी गराउँदै उनले त्यहाँ नेपालको आफ्नो नीति, दृष्टिकोण, अडान, समस्या, उपलब्धि र अगाडि बढ्नुपर्ने अभिभाराबारे कुरा राख्ने बताएका हुन् । नेपालले प्राप्त गरेको लोकतन्त्र, लोकतन्त्रलाई…