राजनीति « Khabarhub

सीआईबी पार्टी कार्यालय पुगेपछि रास्वपाले भन्यो, ‘सुरक्षाकर्मीलाई सहयोग गर्नू, अवरोध नगर्नू’ 

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको सूचना आएपछि प्रहरीको टोली पार्टी कार्यालय चमतीमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरोसीआईबीको टोली रास्वपा पार्टी कार्यालय पुगेको हो । सीआईबीका एसपी होबिन्द्र बोगटीसहितको सीआईबी टोली त्यहाँ पुगेको नेताहरूको भनाइ छ । त्यहाँ प्रहरी पुगेपछि रास्वपाका एक नेताले सुरक्षाकर्मी लाई कुनै पनि…