Live on
Your Voice, Your Power
काठमाडौं- प्रतिनिधिसभाको निर्वाचन आउन अब ३९ दिन मात्रै बाँकी छ । उम्मेदवारहरू मत माग्न गाउँगाउँ पुगिसकेका छन् । भलै, उनीहरूले घोषणपत्र बिनै जनभावना सम्बोधन गर्ने फुक्लो विकासे प्रतिबद्धता छरिरहेका छन् । उनैमध्ये एक हुन्, रौतहट–३ मा आमजनता पार्टी (आजपा) का उम्मेदवार एव् पत्रकार ऋषि धमला । उम्मेदवारका रुपमा उनको यो पहिलो अनुभव हो । चुनावी…