राजनीति « Khabarhub

संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह

काठमाडौं- विपक्षी दलले सीमा विवादसम्बन्धी विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिनिधिसभामा निरन्तर विरोध जनाएका छन् ।   बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई बोल्न समय दिएका थिए । सांसद कामीले प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ…