राजनीति « Khabarhub

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५ भित्र स्पष्ट निर्णय गर्न संस्थापन पक्षलाई अल्टिमेटम दिएका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मामार्फत नेतृत्वलाई समयसीमा दिएको कोइरालानिकट स्रोतले जनाएको छ।  कोइरालाले असार २५ सम्म पार्टी एकताबारे स्पष्ट निर्णय नभए आफूले त्यसअनुसार आगामी राजनीतिक रणनीति तय गर्ने संकेत दिएका छन्।  यसबीच उनले पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला,…