राजनीति « Khabarhub

एमालेकै प्रतिवेदन भन्छ- ओलीलाई नेतृत्वबाट बिदा गरौँ, उमेर हद र दुई कार्यकालको सीमा ब्युत्याऊँ

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले पार्टीलाई अहिलेको नेतृत्व शैलीबाट अघि बढाउन नसकिने संकेत गर्दै नेतृत्व रूपान्तरणको प्रस्ताव गरेको छ। उपाध्यक्ष रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल सम्मिलित कार्यदलले पार्टीभित्र सामूहिक नेतृत्व प्रणाली कमजोर हुँदै मुख्य नेतृत्वमा अधिकारको केन्द्रीकरण बढेको निष्कर्ष निकालेको छ। यस्तो अवस्थाले नेतृत्वमा स्वेच्छाचारिताको प्रवृत्ति बढाएको प्रतिवेदनमा उल्लेख…