राजनीति « Khabarhub

प्राडा संगीता भण्डारीले च्यातिन् कागज !

सुनसरी– धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक शिक्षक, कर्मचारीको पदोन्नति प्रक्रियाको हलो अड्किनुमा कायम मुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीको मात्र नभएर श्रीमती प्रा.डा संगीता भण्डारीको पनि भूमिका रहेको भन्दै आन्दोलनले अर्को मोड लिएको छ । आन्दोलनरत शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाजमा आवद्ध चिकित्सक शिक्षक र कर्मचारीहरूले बुधबार बिहान ८ बजेदेखि दिउँसो १…