राजनीति « Khabarhub

शीतल निवास पुग्यो रवि पक्राउ प्रकरण, राष्ट्रपतिसँग प्रचण्डले भने- सरकारले प्रतिशोध साँध्यो

काठमाडौं- सहकारीको करोडौं रुपैयाँ बचत हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे राष्ट्रपति कार्यालय शीतल निवासमा कुरा उठेको छ। बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पुगेका प्रतिपक्षी दलका नेताहरूले रविलाई पक्राउ गरेर केपी शर्मा ‌ओली नेतृत्वको वर्तमान सरकारले प्रतिशोध साँध्ने काम गरेको बताए । ‘रवि लामिछाने पक्राउ परेपछि सहकारी ठगीमै मुछिएका…