Live on
Your Voice, Your Power
काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगर समितिले मेयर बालेन्द्र शाहको हालसम्मको गतिविधि र निर्णय नगरवासीहरूको पक्षमा नरहेको भन्दै आपत्ति जनाएको छ । कांग्रेस महानगर समितिको बैठकपछि नगर सभापति नीलकाजी शाक्य र महानगरको मेयर उमेदवार नेतृ सिर्जना सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै महानगरका जननिर्वाचित प्रमुखको हालसम्मको गतिविधि र निर्णय नगरवासीहरूको पक्षमा नगरेको स्पष्ट भएको उल्लेख छ…