राजनीति « Khabarhub

आलोचना भएपछि एमाले भन्यो- मीनबहादुर पार्टीका कार्यकर्ता हुन् 

काठमाडौं – नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयमा भएको आलोचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चारैतिरबाट आलोचना भएपछि एमालेले बुधबार विज्ञप्ति जारी गर्दै जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका टीकाटिप्पणीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता टिप्पणीहरू खेदजनक भएको बताएको हो ।  पार्टीका प्रचार…