Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत् व्यवस्थापनमा कमजोरीको गम्भीर समीक्षा गर्दै पुनर्स्थापना र पुनर्निर्माणलाई युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् । प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयम्सेवक परिचालन अभियानको बल्खुको सुकुम्बासी बस्तीमा उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । मौसमको पूर्वानुमान हुँदाहुँदै…