Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सरकारले दशैंपछाडि मुद्दा लगाउने तयारी गरिरहेको बताएका छन् । चितवनको इच्चाकामना गाउँपालिकामा शुक्रबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । सुनुवाइमा सहभागी एकजना युवाले संसद्मा खाली कागज देखाएर सहकारी ठग करार गर्न खोज्नेलाई मानहानीको मुद्दा हाल्न दिएको सुझावको जवाफ दिने…