राजनीति « Khabarhub

प्रचण्डलाई बाबुरामको चुनौती : प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा गएर चुनाव लडौँ

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुशासनविना समृद्धि प्राप्त गर्न नसकिने बताएका छन् । नेपाल समाजवादी पार्टीले मजदुर दिवसका अवसरमा बुधबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूले माओवादीमा हुँदा, नयाँ शक्ति पार्टी बनाउँदादेखि अहिलेसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति देशमा चाहिने मुद्दा उठाउँदैको आएको पनि भट्टराईले तर्क गरे ।…