राजनीति Archives | Page 370 of 2102 | Khabarhub Khabarhub

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन ढिलो नगरौँ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन अब कुनै पनि बहानामा ढिलाइ गर्न नहुने बताएका छन् । सोमबार काठमाडौँको नयाँ बानेश्वरमा आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी सम्मेलनमा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले विश्व मानचित्रमा द्वन्द्व पीडित देशबाट नेपाललाई शान्तिमय देशमा बदल्नुपर्ने उल्लेख गरे । कार्यक्रममा उनले विश्वमा शान्तिमय देशको रूपमा संसारको मानचित्रमा चिनिएको देश भएपनि विश्व मानचित्रमा द्वन्द्वपीडित…