राजनीति « Khabarhub

जसपाको समानुपातिक सांसदमा हसिना खान सिफारिस

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले बाँकेकी हसिना खानलाई पार्टीका तर्फबाट प्रतिनिधिसभामा रिक्त समानुपातिक सांसद बनाउने भएको छ । आज काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनाउने निर्णयसहित सिफारिस गरेको हो । जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको हो । ०७९ को…