Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अहिलेको क्रियाकलापको नतिजा आगामी चुनावमा देखिने टिप्पणी गरेका छन् । आफ्नो तेस्रो कार्यकालको १६ महिनाभित्र सोमबार चौथो पटक प्रतिनिधिसभामा विश्वासको मत लिएपछि संसद् भवन परिसरमा पत्रकाहरूले सोधेका थिए, 'कांग्रेसले कस्तो मूल्य चूकाउनुपर्ने हो ?' त्यसको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यो कुराको नतिजा आगामी चुनावमा देखिने…