राजनीति « Khabarhub

राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति

काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको एजेन्डालाई लिएर सांसदहरूले आपत्ति जनाएका छन् । आज बसेको समिति बैठकमा बोल्दै सांसद पृथ्वीसुब्बा गुरुङले बैठकको एजेन्डा प्रस्ट नभएको बताए । उनले समिति बैठक राख्दा सभापतिले मनलाग्दी गरेको भन्दै बैठक राख्ने तरिकामा आपत्ति जनाए । कार्यक्षेत्र भन्दा बाहिर गएर समिति बैठकमा छलफल नचलाउन उनको आग्रह थियो…