Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रव लामिछानेले अहिले लोकतन्त्रलाई खतरा आयो भनेर चिन्ता लिनुपर्ने जरुरी नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन् । ‘धेरै लामो समय यहाँहरूको लिन चाहन्न। पछि जन्मिएकोले धेरै ठूलो कुरो गर्नु हुँदैन। म बढी बोल्दिन ।…