Live on
Your Voice, Your Power
काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूबारे बोल्दा विचार पुर्याउन नेपाली कांग्रेसका नेताहरूलाई चेतावनी दिएका छन् । बुधबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले लडेर लोकतन्त्र ल्याएको भन्दै एमालेबारे बोल्दा विचार पुर्याउन कांग्रेसका नेताहरूलाई चेतावनी दिएका हुन् । ओलीले झापास्थित गिरीबन्धु टि-स्टेट प्रकरणबारे मुख खोल्दै कांग्रेस सरकारको पालामा दुई पटक गरेर ७०…