Live on
Your Voice, Your Power
विराटनगर - प्रदेश सभाका सभामुख अमर बिष्टले संघीयता कार्यान्वयनमा अहिले पनि कोशी प्रदेश परीक्षणकालमै रहेको बताएका छन् । सरकारको स्थायित्व नहुँदा अहिले पनि कोशी प्रदेशमा संघीयता कार्यान्वयन परीक्षण चरणमा रहेको बिष्टले बताएका हुन् । संसदीय पत्रकार मञ्च कोशी समितिसँग आयोजित भेटघाट तथा छलफलको कार्यक्रममा सभामुख विष्टले भने, ‘पछिल्ला चरणमा हेर्न हो भने पनि कोशी प्रदेशमा…