राजनीति Archives | Page 386 of 2101 | Khabarhub Khabarhub

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दै छ । गत मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा आज पनि बाँकी केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । बैठक बिहान ८ बजे बस्नेछ । हिजोको बैठकमा ८१ जनाले आ-आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि…