Live on
Your Voice, Your Power
विराटनगर - कोशीको सत्ता गठबन्धमा फर्किएसँगै नेपाली कांग्रेसको राजनीति पनि पहिलाको ठाउँमा नै आएको छ । कांग्रेसले कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेसँगै कांग्रेस पहिलाको ठाउँमा नै आएको हो । सोमबार बसेको संसदीय दलको बैठकले कार्कीले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको थियोे । दलको निर्णयपछि थापा पुरानै…