Live on
Your Voice, Your Power
काठमाडौँ- वन तथा वातावरणमन्त्री एवम् जनता समाजवादी पार्टी जसपा नेपालका नेता बिरेन्द्र महतोले आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा जोडे मधेसमा फेरि आगो बल्ने चेतावनी दिएका छन् । सिरहाको धनगढीमाई नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै उनले गौर घटनामा उपेन्द्र यादवलाई जोडेर अनुसन्धान अघि नबढाउनसमेत सरकारलाई चेतावनी दिए । उनले अन्यथा मधेसमा २०६३/६४ जस्तै आगो…