Live on
Your Voice, Your Power
काठमाडौं- सहकारी प्रकरण छानबिनका लागि गठन हुने भनिएको संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलले चार बुँदे सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति शीर्ष तहका नेताहरुको बैठकमा भएको समझदारीअनुसार कार्यदलको मंगलबार बसेको बैठकले चार बुँदे सहमति गरेको हो । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा…