Live on
Your Voice, Your Power
इलाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन् । उनले सुशासन सिकाउने राष्ट्रिय स्वतन्त्र पार्टी र उसका सभापति रवि लामिछाने सहकारी ठगीमा मुछिएको बताए । लामिछाने मुछिएको प्रकरणमा संसदीय छानबिन समिति बनाउन किन डराएको भन्दै कोइरालाले सरकारलाई प्रश्न गरे । मंगलबार चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन…