राजनीति « Khabarhub

गृहमन्त्री प्रकरणमा छानबिन समिति बनाउनुपर्ने कांग्रेसको अडान कायमै  

काठमाडौं– नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेको छ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको कांग्रेस सचेतक सुशीला थिङले बताइन् ।  आज सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलमा थिङले आफूहरूले सो अडान कायम राखेको खबरहबलाई बताइन् । …